अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

चिकित्सकमाथि भएको हातपातको बिरोधमा बागलुङका चिकित्सक आन्दोलित

बिआरटीनेपाल २०७७ जेठ २० गते ६:१६ मा प्रकाशित

नेपाल मेडिकल कलेजका चिकित्सकमाथि भएको हातपातको घटनाका दोषीलाई कारबाहीको माग गर्दै बागलुङका स्वास्थ्यकर्मीहरु पनि आन्दोलित भएका छन् ।

घटना भएको ६ दिन बितिसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

मंगलबार धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीहरुले अस्पताल परिसरमा हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू