अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

अल्कोहलको सेवनले कोरोना भाइरस मर्दैन – स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ वैशाख २३ गते ७:३१ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अल्कोहलको सेवनले कोरोना भाइरस नमार्ने प्रष्ट पारेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपाली समाजमा अल्कोहलले कोरोना मार्ने भ्रम व्याप्त रहेको चर्चा गर्दै अल्कोहलले कोरोना भाइरस नमार्ने प्रष्ट पार्नु भएको हो ।

अल्कोहलले मानव स्वास्थ्यमा अझ बढी खराबी ल्याउने चर्चा गर्दै उहाँले यस्तो प्रतिकुल समयमा अल्कोहल सेवन गरेर अस्पताल धाउनु पर्ने अवस्थाप्रति सचेत रहन पनि सबैलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू