अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

सरकारी सहयोग तथा श्रोत परिचालन समिति-नेपाली जनसम्पर्क समिति अमेरिका

बिआरटीनेपाल २०७६ चैत २० गते १०:५७ मा प्रकाशित

आदरणीय अमेरिकावासी नेपाली
दाज्यूभाई तथा दिदीबहिनीहरू,

जय नेपाल

संसार भरी महामारीको (Pandemic) रूपमा फैलिएको कोरोना भाइरस ( Covid-19)को संक्रमणबाट विश्व जगत् अहिले स्तब्ध भएको छ । यसले विश्वव्यापी रूपमा सबैतिर सन्त्रासको सृजना गराएको छ। विश्व मानवले नै अति कष्ट र सङ्कट झेलिरहेको यो महामारीबाट अमेरिकाको जनजीवनलाई समेत अस्तव्यस्त बनाएको छ । यस संवेदनशील र महाविपत्तिको घडीमा अमेरिकामा बसोबास गर्ने आम नेपालीलाई यो संक्रमणबाट कसरी जोगाउन सकिन्छ भन्नेमा सबै चिन्तित भएका छौ । यति वेला समुदायमा सङ्क्रमित सदस्यहरू बढिरहेका छन् । केही दिन अगाडि मात्र न्यूयोर्कमा समुदायका एक सदस्य अनिल सुब्बा लिम्बुको कोरोना भाइरसबाट निधन भएको छ । जुन घटनाले सारा नेपालीलाई स्तब्ध र मर्माहत बनायो । यो दुःखको घडीमा उहाँको निधन प्रति गहिरो शोक प्रकट गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ । साथै महामारीबाट सङ्क्रमित हुनुभएका सबैमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

Covid-19 को उपचार नभई रहेको यो वेलामा सजग, सचेत र स्वयं जिम्मेवार बन्दै, आफूलाई र आम नागरिक समेतलाई सुरक्षित राख्न, महामारीबाट जोगाउन सबैलाई हार्दिक अनुरोध गर्दछौँ। अमेरिकी सरकारले दिएको निर्देंशनलाई पालना गर्न अपिल गर्दछौ। यो संक्रमणबाट हाम्रो समुदायलाई बचाउनका लागि व्यक्तिगत वा संस्थागत रूपले खटिइरहनु भएका सबैप्रति सम्मान प्रकट गर्दछौँ । आऔँ जुटौँ समुदायका सङ्क्रमित सदस्यहरू र पीडितको परिवारलाई सहयोग गर्न तथा सिङ्गो समुदायलाई नै महामारीबाट जोगाउन, सबै सङ्घसंस्थाहरू, समाजसेवी, चिकित्सक, स्वास्थ्य कर्मी, पत्रकार, नागरिक समाज र विशेष गरेर अमेरिकास्थित नेपाली दूतावास समेतलाई एकजुटका साथ सक्रिय भएर लाग्नका निमित्त हार्दिक अनुरोध गर्दछौ । यो महाविपत्तिको वेलामा तत्काल कोरोना सङ्क्रमित समुदायको सदस्यलाई सहयोगको अत्यावश्यक छ । त्यसैले सामूहिक रूपमा जुटेर या आ-आफ्नो क्षेत्रबाट भए पनि पीडितलाई सकेको सहयोग गरौँ र गर्दै जानको निमित्त हार्दिक अनुरोध गर्दछौँ ।

यी नै कुरालाई ध्यानमा राखेर नेपाली जनसम्पर्क समिति अमेरिकाले Covid-19 बाट हुने सम्भावित जोखिम तथा रोकथाम नियन्त्रणका साथै समुदायको सङ्क्रमित सदस्यहरूको सहयोगको लागि विभिन्न आवश्यक परामर्श समितिहरू गठन गरिसकेका छौ । सो परामर्श समितिहरूलाई प्रभावकारी ढङ्गले स्थानीय तहमा सक्रिय बनाउनका लागि, सङ्गठनले उपयुक्त र अत्यावश्यक महसुस गरेकोले अमेरिकाको सबै राज्यको आफ्नो स्थानीय च्याप्टरहरूमा त्यस क्षेत्रका विज्ञहरू सम्मेलित देहाय बमोजिमको टिम बनाएका छौ ।सो टिमले सबैसंग सामूहिक सहकार्य गरेर कोरोना सङ्क्रमित समुदायका सदस्यहरूलाई सरकारी निकायबाट प्राप्त हुने सेवा, सुविधा र श्रोत परिचालनका लागि आवश्यक सहयोग, सल्लाह, सुझाव र उचित परामर्श गराउने छ । यसबाट समुदायलाई केही न केही सहयोग पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ । त्यसैले अमेरिकावासी आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई Covid-19 को बारेमा आवश्यक परामर्श र सहयोगको आवश्यक परेमा, आफ्नो भेगका जनसम्पर्क समितिमा आबद्ध साथीहरू, समाजसेवी र विज्ञहरू सम्मिलित बनाएको तलको समूहलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरूको सहयोगको लागि सो समूह सदैव तयार रहने छन् । यसका निमित्त स्वइच्छाले टिममा बसेर समुदायलाई निस्स्वार्थ सहयोग गर्न चाहनुहुने सम्पूर्ण नेजसका साथीहरू, समाजसेवी र विज्ञ महानुभावहरू प्रति नेपाली जनसम्पर्क समिति अमेरिका सम्मानका साथ हार्दिक आभार प्रकट गर्दछ ।

“सरकारी सहयोग र श्रोत परिचालन परामर्श टिम”

न्यूयोर्क च्याप्टरको, न्यूयोर्कमा ।
१.रोशन ढुंगाना:-(646) 724-4431
२.स्याम कार्की:-(347) 656-5326
३. छेमाङ लामा:-(347) 686-4957
४.सुर्य लम्साल:- (718) 644-3927
५.मोहन ज्ञवाली:- (646) 299-0447
६.डा.तारा निरौंला:-(646) 265-1439
७.उर्गेन शेर्पा:-(718) 808-3677
८.नवराज केसि:-(347) 567-8512
९.अन्जान चौंलागाई:-(347) 656-6909

लङआइल्याण्ड च्याप्टरको, न्यूयोर्कमा ।
१.विश्व वाॅस्तोला:-(516) 263-9991
२.दुर्गेश कार्की:-(646) 704-3348
३.बिनिता जिसि:-(516) 262-0353
४.बिनोद थापा:-(347) 935-5915
५.धनबीर महर्जन:-(631) 681-1077
६.दिनेश डाॅगी:-(347) 837-560
७.मोहन केसी:-(516) 813-7913
८.विदुर सापकोटा:-(631) 568-6098

भर्जिनिया च्याप्टरको मेट्रो एरियामा ।
१.रामशरण हुॅमागाई :-(484) 744-6608
२.केशब बराल :-(571) 216-8951
३.डा.देशराज संम्योग:- (202) 486-2080
४.अर्जुन सिग्देल :-(913) 850-1825
५.किरण लामा:-(703) 625-7879
६.दधि ढुंगाना:-(571) 438-5499
७.राम मिश्र :-(703) 507-6349

ईलिनोइ च्याप्टरको, शिकागोमा ।
१.खेम पन्थी:-(773)946 -0638
२.श्रृषीराम गैरे:-(224)400 -1480
३.कृष्ण खनाल:-(585 )319 -7058
४.बिजेन्द्र राना :-(773 )592 -4950
५.भोज पाठक :-(312)982-9329
६. सुरेन्द्र चोधरी:-(847)361 -0135
७.बिधुर अधिकारी:-(872) 806-3306

मिसिगन च्याप्टरमा ।
१.राम प्रसाद बस्याल:-(248) 770-2503
२.धर्म भट्टराई:-(248) 252-7460
३.मधु राजुरे:-(248) 342-9364
४.नारायण भट:-(248) 420-2095
५.शरण बादी श्रेष्ट:-(248) 420-2095
६.घनश्याम पाण्डे:-(248) 770-6957
७.मोहन पौडेल:-(248) 787-4906
८.ध्रुव कुॅवर:-(248) 303-2561
९.विपिन श्रेष्ठ:-(248) 977-0414

साउर्दन क्यालिफोर्निया च्याप्टरको, लसएन्जलसमा
१.मदन पाठक:-(562) 375-2284
२.मुकुन्द ढुंगाना:-(562) 242-6676
३.नविन पोखरेल:-(562) 650-3253
४.गोकुल ढकाल :-(626) 927-7414
५.लक्ष्मण अधिकारी:-(650) 619-3087

अष्टिन टेक्सास च्याप्टरको, अष्टिनमा
१.सुनिल मेहेता :-(512) 351-0593
२.डा. चन्द्र शेखर यादव:-(512) 673-2253
३.कौशल यादव:-(512) 903-2958
४.दिपक हुॅमागाई:-(512) 547-7620
५.गेहेन्द्र केसि :-(512) 363-0853

नर्थ क्यारलिना च्याप्टर
१.डा.चिरन्जिवी भट्टराई:-(919) 454-3758
२.कुलानन्द पौडेल:-(919) 272-0327
३.भानु आचार्य:-(919) 434- 6622
४.रेवती अधिकारी:-(919) 946-7731
५.बावुराम दवाडी:-(508) 667-3062
६.कृष्ण पोखरेल :-(917) 574-0809
७.लक्ष्मी पौडेल:-(919) 279-0068
८.राधा पौडेल :-(917) 325-6396
९.प्रमानन्द खनाल:-(516) 937-8265

रोडआइल्याण्ड च्याप्टरमा
१.सरीता ओली उप्रेति:-(401) 345-4012
२.उर्मीला श्रेष्ट :-(401) 368-1079
३.बिनोद धिताल:-(401) 338-5779

न्यूहेम्सायर च्याप्टरमा
१.राजेन्द्र थापा:-(603) 219-2966
२.लोक लामा:-(603) 892-3969
३.सुन्दरी गुरुङ:-(603) 296-5154
४. कृष्ण खनाल:-(617) 620-6836
५.हितमान गुरुङ:-(443) 226-3469
६.मुक्ति राई:-(603) 617-9146
७.सुन्दर गुरुङ:-(347) 510-5548

कोलोराडो च्याप्टरमा
१.डा. गणेश भण्डारी:-(720) 234-9763
२.धर्मराज श्रेष्ठ:-(720) 936-8635
३.गोबिन्द लम्साल :-(303) 503-3169
४.जगनाथ गौतम:-(510) 388-5124
५.प्रेमकाजी श्रेष्ठ:-(720) 496-9522
६.बासुदेव खनाल :-(720) 253-2153
७.ज्ञानेन्द्र पौडेल:-(720) 937-0783
८.रामचन्द्र पन्त :-(720) 414-7990
९.प्रेम रेग्मी:-( 720) 365-4725

पेन्सलभेनिया च्याप्टरमा
१.डा. केशब भण्डारी:-(267) 567-3014
२.बिनोद मोक्तान :-(484) 716-0068
३.बिष्णु(हेमन्त) कोइराला:-484-744-6815
४.प्रदिप हुॅमागाई:-(717) 888-0312

केन्टकी च्याप्टरमा
१.सुधिर ओझा:-(859) 227-9197
२.लीला अर्याल:-(859) 619-936
३.दिर्घ जोशी:-(859) 229-2015
४.उद्वप उप्रेति:-(859) 229-7311
५.तिर्थ ओजा:-(626) 634-5979

फोर्टवर्थ डलास च्याप्टर,टेक्सासमा
१.ज्ञानेन्द्र राज कार्की:-(214) 597-7120
२.कृष्ण लामीछाने :-(214) 454-0737
३.भगवान मैनाली:- (214) 499-4794
४.भुवन आचार्य:-(214) 392-8621
५.दिनेश शर्मा:-(214) 566-9242
६. सुभेन्द्र रानाभाट:-(214) 392-8621
७.वादल भुजेल:-(214) 392-8621
८. भरत अर्याल:-(682) 583-6742
९.राजेश अर्याल:-(214) 392-8621
१०.गोविन्द श्रेष्ठ:-(214) 463-4353
११.अमृत सापकोटा:-(214) 404-6487
१२.सुन्दर कर्मचार्य:-(972) 207-2449
१३.विकाश उप्रेति:- (857) 413-6074
१४.केदार तिमल्सिना:-(214) 415-7322

इन्डीयाना च्याप्टरमा
१.रामहरी न्यौपाने :-(317) 201-8240
२.गोपेन्द्र भट्टराई:-(317) 442-2448
३.अनिल वाग्ले :-(765) 994-6218
४.नारायण ज्ञवाली:-(347) 756-8113

वीसकन्सीन च्याप्टरमा
१.राजु ओझा:-(414) 412-2765
२.हरी प्रसाद तिवारी:-(414)-429-2912
३.महेन्द्र बस्नेत :-(217) 370-3992
४.ओम जोशी:-(414) 982-9099

वेस्ट टेक्सास च्याप्टरमा
१.प्रविण घिमिरे:- (703) 870-9423
२.राम राज पोख्रेल:-(510) 363-6953

डेभिस सेक्रेमेन्टो च्याप्टर, क्यालिफोर्नियामा
१. स्याम बस्नेत:-(646) 361-4336
२.पुर्ण वाॅनिया:-(530) 220-2220
३.महिपाल घिमिरे:-(510) 266-2981
४.तारा बराल:-(575 ) 636-3711
५.रविन्द्र पाण्डे :-(916) 272-3600

एटल्यान्टा जर्जीया च्याप्टरमा
१.सन्तोष पहरी:-(954) 397-5435
२.अनुप श्रीवास्तप:-(916) 627-9887
३.कपिल वाग्ले:-(404) 717-9382
४.संग्राम वाॅनिया:-(404) 901-2801
५.कृष्ण देवकोटा:-(404) 453-9376

मेरिल्याण्ड च्याप्टरको बाल्टीमोरमा ।
१.राजेन्द्र सेन्च्यूरी :- (443) 844-7130
२.गौतम दाहाल:-(Office of State Delegate Harry Bhandari, MD)(410) 908-8744.
३.उमा शाह :- ( 443) 418-2002
४.आनन्द घिमिरे:-(410) 949-0144
५.गोपाल बिश्वकर्मा:-(443) 386-7049
६.तरूण पौडेल:-(410) 905-5791
७. सुभाष घिमिरे:-(443) 652-2062
८.नेत्र केसि :-(443) 799-9998
९.कुल प्रसाद गुरुङ :-(443) 847-4557
१०.राम चन्द्र अधिकारी:-(443) 600-8817
११.डा.सन्तोस घिमिरे:-(647) 240-1870
१२.डा.रविन्द्र शाह:-(929) 353-9493
१३.भिम बिश्वकर्मा:-(443)-519-9423
१४.भरत थापा:-(646) 318-7008
१५.जितेन्द्र गुरुङ:-(443) 841-0109

नर्दन क्यलिफेर्निया च्याप्टर, सान्फ्रान्सिस्कोमा ।
१ बिद्यासागर योन्जन :-(925) 681-9817
२.किलन राई:-(415) 601-5535
३.लक्ष्मी केसी:-(510) 620-4993
४.हरी भट्ट:-(415) 316-7962
५.गोमा अधिकारी लिम्बु:-(415) 724-5981
६.बिनोद पौडेल:-(707) 380-9225
७.श्रीराम थापा:- (510) 565-9962
८.केसरी भट्टराई:- (818) 448-4628
९.प्रेम परीयार:-(512) 206-6534
१०.केपी ढकाल:-(510) 379-8867
११.शुरेश हमाल:-(512) 206-6534
१२.क्रान्ति अर्याल:-(510) 928-9062
१३.कृष्णराज गिरी:-(510) 677-9650
१४.संगिता सन्च्युरी:-(510) 928-9062
१५.गोपाल बस्नेत:- (510) 701-2635
१६.रबिश वाइबा:-(650) 267-3485

धन्यबाद जयनेपाल!

“कोरोना विरुद्धको संघर्षमा हामी सबै एक छौं। बाॅचौं र बचाऔं ।”

मुनिन्द्र नेम्बाङ
महासचिव तथा, संयोजक
कोरोना संक्रमित समुदायका लागि
सरकारी सहयोग तथा श्रोत परिचालन समिति
नेपाली जनसम्पर्क समिति अमेरिका ।

प्रतिक्रिया