अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

सभामुखका उम्मेदवार सापकोटालाई अदालत उपस्थित हुन सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७६ माघ १० गते ७:३९ मा प्रकाशित

सभामुखका उम्मेदवार अग्नि सापकोटालई सर्वोच्च अदालतल उपस्थित हुन आदेश दिएको छ । नेकपाका स्थायी कमिटी सदस्य सापकोटालाई द्वन्द्वकालिन मुद्दालाई आधार बनाएर परेको रिटमा सभामुख उम्मेदवार चयनकै दिन अदालत उपस्थित हुन आदेश दिइएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दामा सर्वोच्चले उत्प्रेषणको आधारमा आदेश जारी गरेको हो । अदालतले माघ १२ गते बिहान १० बजे अदालत हाजिर हुन पत्र पठाएको छ । दशवर्षे द्वन्द्वका बेला काभ्रेका सर्वसाधारण अर्जुन लामाको हत्यामा सम्लग्न भएको भन्दै सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू