अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

नवनियुक्त त्रिवि उपकुलपति बाँस्कोटाद्वारा पदबहाली

बिआरटीनेपाल २०७६ कार्तिक १८ गते ७:२८ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गर्नुभएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा उहाँले पदबहाली गर्नुभएको हो ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आईतबार बाँस्कोटालाई उपकुलपतिमा नियुक्ति गर्नुभएको थियो । सोमबार नियुक्ति पत्र बुझेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू