अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा भीमप्रसाद गौतम

बिआरटीनेपाल २०७६ भदौ १५ गते ९:४१ मा प्रकाशित

काठमाडौँ — नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २० औँ अधिवेशनले भीमप्रसाद गौतमको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।  

नवगठित समितिको उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेल रहेका छन् । यस्तै सदस्यमा विनय बन्जारा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू