अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

साझा पार्टीको कूटनीतिक निर्देशिका सार्वजनिक

बिआरटीनेपाल २०७६ असार ३१ गते ९:५२ मा प्रकाशित

साझा पार्टीले कूटनीतिक निर्देशिका सार्वजनिक गरेको छ । पार्टीले मंगलबार पत्रकार सम्मेलन गरेर १३ बुँदे कूटनीतिक निर्देशिकासार्वजनिक गरेको हो ।

विदेशीहरूसँगको अनावश्यक सम्बन्ध नेपालको राजनीतिमा जटिल मुद्दा बनेका कारण विदेशीसँगको सम्बन्धलाई पारदर्शी बनाउन निर्देशिका जारी गरिएको साझा पार्टीले जनाएको छ ।

निर्देशिकामा पार्टीको विदेश विभागको स्वीकृतिमा मात्रै विदेशीहरुसँग भेटघाट गर्नेदेखि केन्द्रीय समितिका सदस्य कसैले पनि राजदूत र विदेशी कर्मचारी कसैलाई पनि घरमा बोलाउन नपाइने प्रावधान राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू