अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

राहदानी विधेयक राष्ट्रपतिबाट फिर्ता

बिआरटीनेपाल २०७६ जेठ ८ गते ८:३५ मा प्रकाशित

राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरणका लागि आएको राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता गर्नुभएको छ ।

संसदका दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्ने भए पनि प्रतिनिधिसभाले मात्र स्वीकृत गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ (३) अनुसार पुनविचार गर्न फिर्ता पठाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू