अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 16:37

नेपाली पाठशाला

पुष्पा पोखरेल २०७६ वैशाख २५ गते ११:५४ मा प्रकाशित

भाषा कति आवश्यक छ जीवन चलाउन
मातृ भाषा त झन् लाइफ सहज बनाउन
नभन्नुस् है किन चाहियो विदेशमा नेपाली
फाइदा धेरै सिकाइ हेर्नुस् बच्चालाई एक पाली

मल्टी भाषा ब्रेनमा विकास हजुरमासंग माया
भाषा सँगै सिक्छन् संस्कार हुन्नन् दायाँ- बायाँ

घरमै सिकाउन आँफु बिजी भए हाल
नन प्रफिट उद्देश्यले खुल्यो पाठशाला

मे चार देखि सुरु भयो सेन्टेनियलमा खास
$२५ रजिस्ट्र्सन अनि महिनाको दस
राइड चाइये ह्याप्पी टु हेल्प हाम्रै दाजु-भाइ
सोध्नुहोला प्रश्न भए आयोजकलाई

प्रतिक्रिया