अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

मुक्तक

मोहन सिटौला २०७५ चैत ९ गते १०:०८ मा प्रकाशित

प्रयोगशाला हो धर्ती, कार्यशाला छ जीवन ।
सिर्जनाशील, शालीन , शूर,वीर सँधै बन ।
अतीत र भविष्यैका
डिब्बा जोड़ेर बीचमा ।
बर्तमान बसोस् चंख, बनोस् सद्कार्य,चिन्तन !