अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत

बिआरटीनेपाल २०७५ जेठ ५ गते १०:०९ मा प्रकाशित

पुर्नगठित नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । 

पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू