अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

तीन वर्षपछि धरहरा पुनर्निर्माणका बोलपत्र आह्वान

कारोबार २०७५ जेठ २ गते १९:४६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुननिर्माण गर्ने भएको खबर आजको कारोबार दैनिकले छापेको छ ।

समाचारको अनुसार नेपाल टेलिकमले हात झिकेपछि प्राधिकरण आफैंले धरहरा पुनर्निर्माणको प्रक्रिया सुरु गरेको हो । प्राधिकरणले पुनर्निर्माणका लागि सोमबार बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले वार्षिक कम्तिमा ३ अर्ब ९१ करोड २८ लाखको निर्माण कार्य गरेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरेको हो ।

सम्बन्धित सामग्रीहरू