अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

राष्ट्र बैंकमा एमालेकै अराजकता

दृष्टि साप्ताहिक २०७५ वैशाख १७ गते १९:२५ मा प्रकाशित

मुलुकको केन्द्रीय बैङ्कले गत शुक्रवार आफ्नो स्थापनाको ६३ औँ वार्षिकोत्सव मनाएको छ । मुलुक जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा नयाँ सरकारको गठन भएको हो । स्वयम् केन्द्रीय बैङ्क पनि तीन वर्षअघिको भूकम्पले नराम्रोसँग थिलथिलो भएको छ । तरपनि मुलुक र नेपाली जनतको निम्ति मौद्रिक क्षेत्रबाट पुर्याउनुपर्ने

योगदानको निम्ति राष्ट्र बैङ्क  आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । बैङ्क तथा वित्तीय संस्थाहरूको नियमना तथा पुपारीवेक्षण गरी सर्वसाधारणलाई नेपाली बैंकिग प्रणालीप्रति थप विश्वास दिलाउनु उसको कर्तव्य हो । विशेषगरी आफूलाई एमालेनिकट ठान्ने बैङ्कको कर्मचारी सघले पछिल्लो एक दशकदेखि देखाउँदै आएको अराजकताका कारण बैङ्कको कार्य वातावरण थप लालिंग भएको खबर आज प्रकाशित दृष्टि साप्ताहिकले लेखेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू