अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

अर्थ मन्त्री सहित ३ राष्ट्रिय सभा सदस्य लाई सपथको बाटो खुल्यो

बिआरटीनेपाल २०७४ फागुन २३ गते ५:४४ मा प्रकाशित

काठमाडौँ — सर्वोच्च अदालतले बर्तमान सरकारले सिफारिस गरेका तीनै जना राष्ट्रिय सभा सदस्यलाई शपथ गर्न दिन आदेश दिएको छ ।

यसअघि शपथ रोक्न दिएको अल्पकालिन अन्तरिम आदेश खारेज गर्दै सर्वोच्चले आज डा .युवराज खतिवडा, विमला पौड्याल र रामनारायण बिडारीको शपथ फुकुवा गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू