अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

साताको व्यङ्ग्य

पुष्कर बराल २०७४ फागुन ६ गते १५:११ मा प्रकाशित

गजल

लछारपाटो लाएन है समाजका अगुवाहरुले
लुट्न पाए झ्वाम्मै लुट्छन् यी हगुवाहरुले

बोल्नलाई त जे जे बोल्यो सिन्को भाँच्नु छैन
कुर्सीमा चैँ रजाई गर्छन् तिनै भतुवाहरुले ।

चुस्नु सम्म चुस्छन समाज अनेकौँ बहानामा
पायो भने बोक्रै निल्छन यस्ता मनुवाहरुले ।