अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

मादक पदार्थ सेवन गरी दशैं मनाउनेहरु बिच खुकुरी हानाहान-३ युवक गम्भिर घाईते

बिआरटीनेपाल २०७४ असोज १६ गते १०:४६ मा प्रकाशित

दशैं मनाउने क्रममा ककनी गाउँपालिका– २ ठूलीतित्रीमा मादक पदार्थ सेवन गरि रमाईलो गरिररहेका युवकहरु बिच बिबाद बढेपछि भएको खुकुरी प्रहारबाट ३ युवक गम्भिर घाईते बनेका छन् । घाईते हुनेहरुमा स्थानीयवासी ३३ वर्षीय सन्तमान तामाङ, ३४ वर्षीय राजु तामाङ र ३७ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

टाउको, अनुहार, आँखा, हात लगायतका स्थानमा गहिरो चोटलागेका ३ नै जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि काठमाडौं पठाईएको नुवाकोट प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू