अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६
| Colorodo: 13:51
समाज बिखण्डन गर्ने जातीका कुरा नगरौ
स्वतन्त्र अति राम्रो हो पार्टीका कुरा नगरौ
तैँ खा मै खा सबै सिध्या अरुलाई दिनु हुन्न
यस्तो मात्र सोचँ भएका साथीको कुरा नगरौ ।
– सिन्को नभाँची सेवा गरे भन्दा होला है हावादारी
कसैले पनि कुनै समाजलाई केहि गर्नु हुन्न गद्दारी
यो समाज बदल्न युवाहरु जुर्मुराउनु जरुरी छ नै ,
युवाले नै गर्न सक्छन् समाज देशको पहरेदारी ।