अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

वरिष्ठ रेडियोकर्मी तथा गायक वासुदेव मुनालको निधन

बिआरटीनेपाल २०७४ असोज १३ गते २:०१ मा प्रकाशित

वरिष्ठ रेडियो कार्यक्रर्मी तथा गायक वासुदेव मुनालको निधन भएको छ । रेडियो नेपालको बाल कार्यक्रमबाट एक समय अत्याधिक लोकप्रियता कमाएका मुनालको बिहिबार साँझ भक्तपुर क्यान्सर अस्पतालमा ६८ बर्षको उमेरमा निधन भएको हो ।

२००६ सालमा विराटनगरमा जन्मएका मुनाल घाँटीको क्यान्सरबाट पीडित थिए साथै ११ वर्षअघि लडेर ब्रेन उनको ह्याम्ब्रेज समेत भएको थियो ।

‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘‘झमझम इष्टकोट’लगायत दर्जनौ गीतबाटचर्चित मुनालले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गरेका थिए ।े झण्डै चार दशक रेडियो नेपालमै बिताउएका उनी। २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए।

 

–––

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू