अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

विश्वकै अग्लो स्थानमा रोपियो ‘धान’

बिआरटीनेपाल २०७५ जेठ १२ गते १८:५८ मा प्रकाशित

विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ ।  हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाका छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ ।

यससँगै छुमचौर ज्युलोमा कालाीमार्सी धान रोप्न सुरु गरिैपछि सर्वत्र चासो बढेको हो ।, आजको गोरखापत्रमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू