अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

अमेरिकी बिदेशमंत्री र राजदूत डा. कार्कीको भेटघाट

खेम भट्टचन, वासिङ्टन डी सी २०७५ वैशाख २२ गते ७:५४ मा प्रकाशित

अमेरिकाका राष्ट्र पति डोनाल्ड ट्रंपबाट नव नियुक्त सेक्रेटरी अफ् स्टेट (अमेरिकी विदेश मन्त्री) माइकल पोम्पेओसंग राजदूत डा. अर्जुन कुमार कार्कीको भेटघाट भएको छ।

यही मे २ तारिख दिन वासिङ्टन डिसी मा आयोजित नयाँ सेक्रेटरी अफ स्टेटको शपथ ग्रहण समारोहमा भेटघाट हुँदा नवनियुक्त सेक्रेटरी अफ् स्टेटलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट राजदूत डा. कार्कीले बधाई दिए ।

प्रतिक्रिया