अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१०
| Colorodo: 05:25
ताइवानमा ६ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ । ताइवानको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर आज दिउँसो भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । भूकम्पको धक्का राजधानी ताइपेइसम्म महसुस गरिएको खबरमा उल्लेख छ ।
तर अहिलेसम्म क्षतिको खबर कतैबाट पनि आएको छैन । भूकम्पपछि केही समय राजधानीको मेट्रो सेवा रोकिएको थियो ।