अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७७ साउन १८ गते ७:०२ मा प्रकाशित

भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गृह मन्त्री शाहले आफूमा कोरोना लक्षण देखिएपछि जाँच गराउँदा रिपोर्ट पोजेटिभ देखिएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गरनउनुभएको छ ।

सिंहले ट्वीट गर्दै भन्नुभएको छ , ’कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मेरो अवस्था सामान्य छ र डाक्टरको सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।’ साथै उहाँले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई जाँच गराउन र आइसोलेसनमा बस्न भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू