अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

पूर्वराजा शाह पाटनमा

बिआरटीनेपाल २०८१ जेठ ७ गते ६:०४ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले पाटन दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गर्नुभएको छ । पूर्वराजा शाहले सोमबार अपराह्न पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो ।

साथै उहाँले पाटनको गोल्डेन टेम्पल, बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतमा पूजाआजासमेत गर्नुभएको थियो।

पाटनमा पूर्वराजा शाहलाई स्थानीयले भब्य स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू