अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

सुनचाँदीको मूल्य बढ्यो

बिआरटीनेपाल २०८० चैत १२ गते ५:५१ मा प्रकाशित

सुनको भाउ आज तोलाको दुई सय रुपैयाँले बढेको छ । शनिवार र आइतवार सार्वजनिक बिदा हुनु अघिल्लो दिन शुक्रवार तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज  दुई सय रुपैयाँले बढेर तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदीको भाउ तोलाको  १ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू