अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफलाई

बिआरटीनेपाल २०८० पुष १८ गते ७:५९ मा प्रकाशित

प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफ जितेको छ । बुधबार कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनायो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू