अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

बिआरटीनेपाल २०७९ माघ ८ गते ५:५१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । यही माघ १२ गते केन्द्रीय कार्यायलमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यले बताउनु भयाे ।

स्थायी समिति बैठकका एजेन्डामा पार्टी निर्माण, सरकारलाई सहयोग र पार्टीका विभाग तथा जन वर्गीय संगठनको क्रियाशिलता लगायतका छन् । चुनावयता पहिलो पटक बैठक बस्न लागेको हाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू