अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

अफगानिस्तानमा आत्मघाती बम विस्फोट : २० जनाको ज्यान गयो, ४० जनाभन्दा धेरै घाइते

बिआरटीनेपाल २०७९ पुष २८ गते ५:१३ मा प्रकाशित

अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । हिजो बेलुका बम विस्फोट भएकाे हाे ।

अफगानी सुरक्षा निकायले भने अहिलेसम्म पाँच जनाको मात्रै ज्यान गएको पुष्टि गरेको समाचार संस्था अल जजिराले जनाएको छ । तालिबान सरकारले हताहतको सङ्ख्यालाई कम रिपोर्ट गरेको आरोप छ । इस्लामिक स्टेटले आक्रमण आफूले गराएको दाबी गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू