अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

ओली, प्रचण्ड र खनालबीच जम्काभेट

बिआरटीनेपाल २०७९ पुष ६ गते ४:४४ मा प्रकाशित

तत्कालीन नेकपा विभाजनपछि केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र र झलनाथ खनालबीच जम्काभेट भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्सेर जबराको शपथग्रहण समारोहमा ओली, प्रचण्ड र खनालबीच बुधबार शितल निवासमा जम्काभेट भएको हो।

तत्कालीन नेकपा खारेज भएदेखि संवादहीन अवस्थामा रहेका यी नेताहरूबीच एक आपसमा भलाकुसारीसमेत भएको थियो। प्रचण्ड र खनालसँगको भेटका तस्वीरहरू एमाले अध्यक्ष ओलीको सचिवालयले सार्वजनिक गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू