अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

एमाले प्रतिपक्षमा बस्छ : एमाले उपाध्यक्ष पौडेल

बिआरटीनेपाल २०७९ पुष २ गते ५:३५ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।

नेकपा एमाले पर्वत–काठमाण्डौ सम्पर्क मञ्चले गरेको कार्यक्रममा बोल्दै उहाँले एमाले अहिले सरकारमा नजाने बरु प्रतिपक्षमा बसेर काम गर्ने बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि राम्रो मत पाउन सफल भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू