अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

नेपालले जित्यो यूएईविरुद्धको क्रिकेट सिरिज

बिआरटीनेपाल २०७९ मंसिर २ गते ४:१० मा प्रकाशित

नेपालले यूएईविरुद्धको एकविदसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो ।

यूएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलम ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । आसिफ शेख र ज्ञानेन्द्र मल्लले सतकीय साझेदारी गरेपछि युनाइटेड यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय सिरिज जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू