अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

देशभर थपिए ९ जना कोरोना संक्रमित

बिआरटीनेपाल २०७९ कार्तिक ३० गते ४:३१ मा प्रकाशित

देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार २४ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू