अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 07:42

उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बिआरटीनेपाल २०७९ असोज २० गते ४:०२ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहीबार बस्दैछ । बैठक    पार्टी प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार चयनको विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड बनाएको थियो । बैठकले तय गरेको मापदण्डमा वर्तमान लोकप्रियता र आगामी दिनको सम्भावना समेत हेर्ने तथा स्थानीय तहको गत चुनावमा उठेकालाई अहिले उम्मेदवार नबनाउने लगायत छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू