अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढ्यो

बिआरटीनेपाल २०७९ भदौ १४ गते ४:४४ मा प्रकाशित

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदी आज हिजो जस्तै तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू