अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

इंग्लिस प्रिमियर लिग : उल्भ्सलाई हराउँदै टोटनहम शीर्ष स्थानमा

बिआरटीनेपाल २०७९ भदौ ४ गते ७:४६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा आज भएको पहिलो खेलमा टोटनहम विजयी भएको छ ।

टोटनहमले उल्भ्सलाई १–०  गोलले हरायो । उसका लागि खेलको ६४ औं मिनेटमा ह्यारी केनले गोल गरे । ३ खेलमा ७ अंक जोडेको टोटनहम शीर्ष स्थानमा पुगेको छ । उल्भ्स एक अंकसहित १६ औँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू