अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

संसारकै सबैभन्दा वृद्ध पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु

बिआरटीनेपाल २०७९ साउन ५ गते ७:३५ मा प्रकाशित

संसारकै सबैभन्दा वृद्ध पाण्डाको मृत्यु भएको छ ।चीन सरकारले उपहार स्वरूप हङकङलाई दिएको एनएन नाम गरेको पाण्डाको ३५ वर्षीय भाले पाण्डाको मृत्यु भएको ओसियन पार्कले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो ।

पाण्डा ३५ वर्षको भए पनि मानिसको १०५ वर्षको उमेर बराबर हुने वेबसाइटमा उल्लेख छ । पाण्डाले पछिल्ला हप्ताहरूमा अस्वस्थ भएका कारण खाना खान छोडेको हेरचाहमा खटिएका व्यक्तिका बताएका छन् । पाण्डालाई हङकङको ओसियन पार्कमा सन् १९९९ देखि राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू