अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

नीति तथा कार्यक्रम १९ बाट सुधार भएर २० भएको छ- डा. भट्टराई

बिआरटीनेपाल २०७९ जेठ १० गते ८:२७ मा प्रकाशित

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको नीति तथा कार्यक्रममा सुधार देखिएको बताउनुभएको छ ।मंगलबार सदनमा आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुारकानी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सुधार देखिएको बताउनुभयो ।

‘अहिलेको नीति तथा कार्यक्रम १९ बाट सुधार भएर १० भएको छ,’ उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भएकाले यसमा केही सुधार छ ।’सुधारात्मक तरिकाले ल्याउन सकिने भए पनि पराम्परागत तरिकाबाटै प्रेरित भएको उहाँको भनाइ छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू