अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५७ | Colorodo: 12:12

नेपालमा थप १५ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७९ वैशाख २३ गते ६:५४ मा प्रकाशित

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३ हजार ४५३ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, शुक्रबार १७ जना कोरोनाको संक्रमणबाट मुक्त भएको छन् । हाल सक्रिय सङ्क्रमितको संख्या २१५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू