अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

बिआरटीनेपाल २०७८ साउन ३ गते १:३२ मा प्रकाशित

सुनचाँदीको भाउ आज केही घटेको छ। हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ९३ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको पनि भाउ घटेको छ । अस्ति शुक्रवार तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू