अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

प्रधानमन्त्री ओलीद्धारा शनिबार सर्वदलीय बैठक आह्वान

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ८:३० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलीको लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी भोली विहान ११ बजे सर्वदलीय बैठक बोलाएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल हुने थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू