अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको अध्यक्षमा राजु सिटौला

बिआरटीनेपाल २०७७ फागुन १७ गते ९:१० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको २०२१-२०२२ कार्यकालको लागि नयाँ कार्यसमितिको निर्वाचन गर्ने कार्य सम्पन्न भएको छ ।

निर्विरोध निर्वाचित कार्यसमितिको अध्यक्षमा राजु सिटौला, उपाध्यक्षमा सम्झना आचार्य खनाल, महासचिवमा उत्सुक ‘किरण’ अधिकारी, सचिवमा लाल चौलागाइ, कोषाध्यक्षमा विजयदेव अधिकारी र सदस्यहरूमा कपिलदेव सुबेदी, सरोज भुसाल र निर्मला अर्याल रहनुभएको छ । नव निर्वाचित समितिले चाँडै नै आफ्नो पदभार ग्रहण गर्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू