अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

कोरोनाका कारण विश्वभर २३ लाख २८ हजारको मृत्यु

बिआरटीनेपाल २०७७ माघ २६ गते ६:५५ मा प्रकाशित

कोरोनाका कारण विश्वभर २३ लाख २८ हजार ७ सयको मृत्यु भएको छ । हाल सम्म विश्वभरिु १० करोड ६७ लाख ४८ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै कोरोना भएर पनि ७ करोड ८४ लाख ४७ हजार मानिसहरु भ्ने उपचार पछि निको भएका छन् ।

कोरोनाको कारण सबैभन्दा धेरै अमेरिकामा प्रभाब परेको छ । कोरोनाको कारण अमेरिकामा मात्रै ४ लाख ७४ हजार ९ सय ३३ जना मानिसको मृत्यु भएको छ । यस्तै अमेरिकामा २ करोड ७६ लाख ११ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै भारतमा मात्रै १ लाख ५५ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा पनि २ लाख ३१ ह्जार मानिसको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू