अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७ | Colorodo: 21:32

अनेसास, कोलोराडो शाखाद्वारा नयाँ कार्यसमितिको चयन गर्न निर्वाचन समिति गठन

बिआरटीनेपाल २०७७ माघ ७ गते ६:४० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाद्वारा नयाँ कार्यसमितिको चयनको निमित्त एनए तथा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको पूर्व अध्यक्ष नवीन दत्तको संयोजकत्वमा एक तीन सदस्यीय निर्वाचन समितिको गठन गरेको छ ।

समितिका अन्य सदस्यहरुमा ब्लड डोनर्स अफ नेपालका माउन्टेन रिजनका क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ र कोलोराडोमा रहेका नेपाली संस्थाहरुलाई सक्रिय रुपमा सहयोग गर्दै आउनु भएकी डा. संगीता श्रोतिया हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू