अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

हार्दिक समवेदना

बिआरटीनेपाल २०७७ माघ ३ गते १६:१४ मा प्रकाशित
बिआरटी नेपालको साप्ताहिक कार्यक्रम स्रष्टासँग सृजनाको आवाजका प्रस्तोता तथा अनेसास कोलोराडो च्याप्टर पूर्व अध्यक्ष भुपेन्द्र महतकी ममतामयी आमा “मैया महत” को ९२ वर्षको उमेरमा नेपालमा देहान्त भएको दुखद घटनाले हामी सम्पूर्ण बिआरटी नेपाल परिवारलाई अत्यन्त दुख लागेको छ । यस दुखद घडीमा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दछौँ ।
 
बिआरटी नेपाल डट कम परिवार, अमेरिका
प्रतिक्रिया