अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

आज वर्षकै सबैभन्दा छोटो दिन

बिआरटीनेपाल २०७७ पुष ६ गते ७:३७ मा प्रकाशित

आज डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन ।जुन–जुलाइपछि दिन छोटो र रात लामो हुन थाल्छ र डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ । अब भोलिबाट दिन लामो हुँदै जानेछ ।

यो समयसम्म अत्याधिक चिसो भइसक्ने खगोलशास्त्री बताउँछन् । नेपाल उत्तरी र पूर्वी गोलार्धमा पर्छ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम समय पर्ने भएकोले दिन छोटो र रात लामो हुन्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडो याम हुने बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू