अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

हार्दिक श्रद्धाञ्जली 

बिआरटीनेपाल २०७७ कार्तिक ११ गते १४:४८ मा प्रकाशित

कोलोराडो नेपाली समाजमा चिरपरिचित हाम्रा अति मिलनसार मित्र डेनभर निवासी  प्रवेश बासकोटाको ४८ वर्षको उमेरमा अक्टोबर २२, २०२० का दिन दुखद निधन भएकोमा यस दुखद घटनाले उहाँको परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति  बिआरटी नेपाल परिवार अत्यन्त दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको  कामना र शोकाकुल परिवारजनलाई धर्यधारण गर्ने शक्ति मिलोस् भनी  भगवान् श्री पशुपतिनाथसँग प्रार्थना गर्दछ ।

बिआरटी नेपाल डट कम परिवार
कोलोराडो, अमेरिका

प्रतिक्रिया