अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 01:26

मुक्तक

तीर्थराज अधिकारी २०७७ साउन १५ गते ८:४७ मा प्रकाशित

प्रसाद मानेर अभक्ष वस्तु खाँदै खाइँदैन
कागजको फूलमा अत्तर छरेर लाइँदैन
मन्दिर भित्र जाँदा मनै झुकाउनु पर्छ मित्र
मात्र शिर झुकाउँदैमा वरदान पाइँदैन।