अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

परिक्षणका रुपमा प्रयोग गरेको “रेमडेसिभिर” औषधीले कोरोना संक्रमित चाँडो निको भएको दावी

बिआरटीनेपाल २०७७ वैशाख ५ गते ७:३९ मा प्रकाशित

कोरोना भाइरस संक्रमितलाई परिक्षणका रुपमा प्रयोग गरिएको रेमडेसिभिर औषधीले राम्रो काम गरेको चिकित्सकले दावी गरेका छन्।

स्टाटन्युज डटकमले प्रकाशित गरेको समाचारलाई उदृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले रेमडेसिभिर औषधी सेवन गर्ने कोरोना संक्रमित विरामी चाँडै निको भएको जनाएको छ।

सिकागो विश्वविधालयका संक्रमक रोग विशेषज्ञ डां क्याथलिन मुलेनले अधिकांश विरामी निको भएर घर फर्किएको बताउनुभएको छ । मुलेनले उक्त औषधीको क्लिनिकल ट्रायलको नेतृत्व गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू