अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२७ | Colorodo: 14:42

Census Day April 1, 2020

बिआरटीनेपाल २०७६ चैत १९ गते १०:४२ मा प्रकाशित
Today is #CensusDay and #EveryoneCounts. Whether you’re living with your siblings, your parents, your grandparents or family friends — EVERYONE in your home should get counted on your census. The census affects funding for schools, roads and hospitals, firefighters, and resources for people who need it most. It helps elect community leaders on school boards and city councils. You have the power to make a difference, right now — from your house — by going online, calling the Census Bureau, or by filling out your paper from once it comes in the mail. Get counted today. ➡️https://My2020Census.gov/⬅️ #AAPI2020 #CountUsIn

आज सेन्सस दिवस #CensusDay हो र सबैजना गनिने छौं #EveryoneCounts! आफ्नो दाजु-भाई, दिदी-बहिनीसंग बस्नुहुन्छ, या बाबा-आमा संग, या हजुरआमा-बाबा संग, या पारिवारिक साथीहरु संग, तपाईंको घरमा बस्ने सबैजना गनिनु पर्छ! सेन्ससले स्कूलहरु, अस्पतालहरु, बाटो-घाटो, दमकल, अनि अन्य अति आवश्यक श्रोतहरुको लागि पैसा पाईन्छ। स्कूलको बोर्डहरु र सिटि काउनसिलको लागि नेतृत्व छान्न मद्दत गर्छ। परिवर्तन ल्याउने शक्ति तपाईं मै छ! घर मै बसेर, अहिले नै, केहि गर्न सक्नु हुन्छ! अनलाईन गएर, या फोन गरेर, या हुलाकमा आए पछि कागजी फारम भरेर सेन्ससमा भाग लिन सक्नु हुन्छ। हाम्रो समुदायको सहि गणना हुनको लागि “”NEPALI”” या “”TIBETAN”” भनेर जनाउनु होला!
➡️https://My2020Census.gov/⬅️ #AAPI2020 #CountUsIn

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू