अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

दुबईबाट नेपाल फर्केका ३४ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ पुग्यो

बिआरटीनेपाल २०७६ चैत १४ गते ७:४८ मा प्रकाशित

नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार दुबईबाट फर्केर धनगढीस्थित सेती अस्पतालमा उपचार गराइरहेका ३४ बर्षीय पुरूषमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू