अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

मुस्लिम समुदायको धार्मिक सभा सम्पन्न

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:५५ मा प्रकाशित

सप्तरीको बोदेबसाईनमा आयोजित मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन सोमबार सम्पन्न भएको छ ।सम्मेलनमा नेपाल र भारतका गरी हजारौं सहभागी भएका थिए ।

मुख्य प्रवचनकर्ता भारत दिल्ली स्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले सम्मेलनमा आपसी सदभाव र मानव कल्याण कार्यमा जोड दिइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू